२०८१ मंसिर २४

फुललाई जोगाउन माली नै बन्न पर्ने रहेछ।

हो म श्वास लिन सक्छु र श्वास फ्याँक्न सक्छु। चल्न सक्छु। सुन्न सक्छु। आवाज निकाल्न सक्छु तर म बोल्न सक्दिन। यो भन्दा बाहेक “म” र एउटा मुर्दा बिच अरु फरक केही छैन। भिन्नता छैन। उफ… लाससँग आफुलाई तुलना गरेर लासलाई पनि किन होच्याउनु। किन अपमान गर्नु। आफू किन राम्रो बन्न खोज्नु। म त एउटा लासको […]

थाहा नभएको जन्मदिन

Madan Tamang

आज धेरै नै केही लेखौँ जस्तो भयो। त्यसकै लागि ल्यापटप अन भएको पनि एक घण्टा जस्तो भयो। मन देखि केही कुराहरू आए जस्तो हुन्छ। किबोर्डमा हात राख्छु तर अकस्मात् सब हराएर जान्छ। केही समय भयो, मनको भावहरूलाई शब्दमा थुपारूँ भनेको तर एउटा शब्द पनि निस्कन मान्दैन खास किन हो? यो पनि सोच्न सकिरहेको छैन। बरु […]

उपहार- सुमन स्मारिका

उपहार यो चाँद यि सिताराहरुयि फूलहरुचुरा गाजल सौगातहरुकेही नदेउ मलाईयि सब निरर्थक र बेकार छनमेरा लागी काट्नु छ साराभय डर कुसंस्कार कुनियमरबन्देजका टाउकाहरुजन्माउनु छयो मरिसकेको शताब्दीलाई पुन: प्रीयतम,बस् तिमी मलाई एउटा चक्कुर एक थोपा विर्यउपहार देउ….! – सुमन स्मारिका उपहार —————————— यो चाँद यि सिताराहरु यि फूलहरु चुरा गाजल सौगातहरु केही नदेउ मलाई यि सब […]

अ-टो डायरी- प्रेम कथा

हिजो आज जस्तो मोबाईल-फोन, फेसबुक, ईमो भाईबर अनि इन्स्टाग्राम कहाँ थियो र। जे हुन्थ्यो सबै कुरा फेस-टु फेस हुन्थ्यो। कुनै कुनै कुराको हुलाकी साथी भाई हुन्थे। केहि केहि कुरा चिट्ठी पत्रले बोक्थ्यो। र पनि त्यो समय अचम्मै रमाइलो थियो। अविस्मरणीय पनि। कहाँ खुसी दिन सक्छ र। हिजोआजको यो आधुनिक प्रविधिले त्यो जमानाले जस्तो। त्यो ताका […]

सिपाहीको श्रीमती हुने सौभाग्य सबैलाई कहाँ मिल्छ र।

“राष्ट्रको सिपाही हुन नपाउनुको पीडा हरेक नागरिकको मनमा हुन्छ।” चाहे उ डाक्टर होस्, चाहे पाईलट, चाहे कृषक, मजदुर, ईन्जिनियर, मास्टर, धनी, गरिब चाहे जे सुकै होस। मुख फोर्न मात्रै सक्दैनन्।

तिम्रो र मेरो साईनो, दुर भए पछि

तिम्रो र मेरो साईनो, दुर भए पछिछुट्टिनै पर्ने त्यस्तो, मजबुर भए पछि अब एक हुन्छौ र?, संका लाग्छ सानूतिम्रो आफ्नो मेरो आफ्नो, सुर भए पछि के राम्रो होला र खै, भोलिका दिन हरुसुरुको कहानी, नै झुर भए पछि जोडिन्छ भन्ने बिश्वास, रत्ती पनि छैनसिसा जस्तै मन, चक्नाचुर भए पछि नजिक हुन खोजे, गुमाउन पर्‍यो झनैतिम्रो […]